चर्चित पत्रकार सोनुकुमार सम्मानित

Logo
वीरेन्द्रकुमार साह प्रकाशित बिहिबार, पुष १२, २०८०

२२४३  पटक हेरिएको

बिराटनगर । लाइभ न्यूज रफतारका पत्रकार सोनुकुमार दास सम्मानित भएका छन् ।

नेपालको पहिलो लायन्स क्लबको रूपमा स्थापीत लायन्स क्लब अफ विराटनगरले पदस्थापना कार्यक्रको अवसरमा लायन्स क्लब विराटनगरका पूर्व अध्यक्ष आनन्द नेपाल र गजान्नद आग्रवाल , चर्चित पत्रकार सोनुकुमार दास र चन्दर मुख्यालाई सम्मानित गरेको छ ।

यता लाइन्स क्लब अफ विराटनगरका पूर्व अध्यक्ष विजय सुराणाले नयाँ कार्य समितिको अध्यक्षमा हेमनत कुमार मारुलाई पद हस्तान्तरण गरे ।
साहासि पत्रकारको रुपमा सोनु कुमार दासलाई समान गरेको हो । लाइभ न्यूज रफतारका प्रधान सम्पादक समेत रहनुभएका पत्रकार सोनुकुमार दास राष्ट्र र राष्ट्रियताको हितको लागी आवाज उठाएर निरन्तर पत्रकारिता जस्तो गौरवमय पेशालाई आत्मसाथ गरेको तथा निस्पक्ष तथा साहासि पत्रकारिता गरेवापत सम्मानित भएका हुन् ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!