जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, चैत्र ०७, २०८०

४६३  पटक हेरिएको

काठमाडौं । काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ, बाग्लुङ नगरपालिका-१४ घर भई काठमाडौं टोखा नगरपालिका-५ बस्ने ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!