किसानहरू मकै खेतीमा

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, बैशाख ०२, २०८१

६७१  पटक हेरिएको

माेरङकाे सिमाबर्ति क्षेत्रमा कृषि पेशाम आश्रत कृषक हरुले अहिले बिगत का बर्ष हरु भन्दा यस बर्ष मकै बाली बडि मात्रामा आकर्षित हुन थालेका छन्। अन्यवाली काे तुलनामा मकै खेती बाट राम्रो आमदानी हुने र मेहनत अनुसार बजार मूल्य पनि राम्रो पाउने भएको हुनाले मकै खेती तर्फ कृषक हरु ले आकर्सित हुन थालेका हुन । बलाैटे माटाेमा समेत राम्रो उत्पादन हुन थालेपछि अहिले हरेका स्थानमा मकै खेती देख्न सकिन्छ ।

बिगत का बर्ष हरुमा धान बाली भित्र्याए पछि गहुँको खेती गर्दे आईरहेका कृषकहरू ले हरुले गहुँ बालीबाट सोचे अनुसार आम्दानी नभएपछि अहिले मकै बाली लगाउन थालेका हुन । फाल्गुन महिनामा राेपेर जेष्ठ महिना मा मकै बाली भित्र्याउने र अरु बाली भन्दा मकै खेती मा धेरै खर्च र मेहनत गर्नुपर्ने भएता पनि राम्राे आम्दानी हुने भए पछि कृषक हरु साेही बालि लगाउन थालेकाे रंगेली का कृषक राज कुमार राजवंशी ले बताए ।

अहिले रंगेली, ,सुनवर्सि, रतुवामाई, जहदा, धनपालथान , कानेपाेखरी लगायत आसपासका सयौं बिधा खेत हरुमा आँखाले समेत नभ्याउने गरि मकैखेती देख्न सकिन्छ । गहुँ बाली लगाउदा थाेरै मेहनत भएता पनि आम्दानी कम भएको कारण ले मकै खेती साे भेगमा मकै खेति लगाउन थालेका हुन । एक बिधा खेतमा बिउ ,मलखाद, पानी गाेडमेल गर्ने डेर लाख रुपैयाँ बराबरको सम्म खर्च हुने भएता पनि बिक्रीवितरण गर्ने समयमा राम्रो

कमेन्ट गर्नुहोस्
error: Content is protected !!