कांग्रेसले केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुपर्छः सुनिल शर्मा

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, बैशाख २७, २०८१

८७२  पटक हेरिएको

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुपर्ने बताएका छ ।

अहिले शेरबहादुर दाईले केपी शर्मा ओलीलाई प्रस्ताव गर्नुपर्छ प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा बताए । प्रचण्डसँग मिल्नु नै धोखाधडी भइसक्यो । अब शेरबहादुर दाईले खुल्ला प्रस्ताव गर्नुपर्छ । प्रदेश १ को सरकार बनाएर धोका दिएको जस्तो होईन फरि । नेकपा (एमाले) लाई त धोका दियो नि कांग्रेसले । दिएको होईन ? हाम्रो गुटले भन्नुस् न अझ ।

हामीले धोकै दिएको हो त ? त्यसरी धोका दिन भएन ।’ उनले भने, ‘राजनीतिक लिडरहरुले बोलेको कुरा पुर्याउन पर्यो । हिजो शेखर दाई र ओलीजीको बीचमा भएको सहमतीलाई जसरी चिर्कटोको भरमा सिध्याइए, अब त्यो नसिध्याउने इमानदारितापूर्वक शेरबहादुर देउवाले एमालेलाई प्रस्ताव राख्ने । ४० प्रतिशत समय केपी ओलीलाई प्रधानमन्त्री स्वीकारेर हामी जाने, ६० प्रतिशत समय कांग्रेसको नेतृत्वमा सरकार बनाउने र मुलुकलाई समृद्ध नेपालको पक्षमा अगाडि लाने ।’news socure :ReportersNepal

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!