एन वि एस सि इलेक्ट्रोनिक्सको तेश्रो शाखा विस्तार

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, जेठ ०२, २०८१

९१६  पटक हेरिएको

विराटनगर ।विराटनगरको मेनरोड स्थित सेन्ट्रल मलको ठिक अगाडि न्यू बाबा सर्भिस सेन्टर (एन.बि.एन.सी.) नामको सो रुम सञ्चालनमा ल्याइएको छ । विराटनगरको रानी स्थित हाजी आँखा अस्पतालका अध्यक्ष हाजी कादिर अन्सारीले बुधबार सो रुमको उद्घाटन गरेका छन् ।

शो रुपमा स्यामसङ , हायर , गे लिफर , प्यानासोनिक , हाइसेन्स , ३ स्काइवर्थ र वाल्ट्रा लगायतका व्राण्डको उत्पादनहरु विक्रि हुने छ । रेफ्रिजेनेटर , वासिङ मेसिन , एयर कन्डिसन , एलईडि , एक्का गार्ड , राइस कुकर , मिक्सर र ओभन लगायतका सामाग्री सुपथ मुल्यमा पाइने सञ्चालक अथर अन्सारीले जानकारी दिनुभयो । शो रुम उदघाटनको अवसरमा ग्राहकहरुले एक लाख भन्दा माथीको सामान खरिदमा लक्की ड्र मार्फत एसी , वासिङ मसिन र फ्रिज उपहार स्वरुप लिइने सञ्चालक अर्थर ले बताउनु भयो । चार्ड पर्व लक्षित हरेक सामानमा ५ प्रतिशत देखी २० प्रतिशत सम्म छुटको समेत व्यावस्था गरिएको छ ।

 

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!