
३९०८ पटक हेरिएको

रंगेली। माेरङ रंगेली नगरपालिका ६ पब्लिक माध्यमिक विद्यालय रंगेलीले ईन्जिनियरिङ् विभागमा अध्यन गर्नेका लागि आएका बिधार्थि हरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम्मकाे आयोजना गरेको छ ।
बिधालयकाे सभाहलमा भएको कार्यक्रममा रंगेली ,सुनवर्सि, रतुवामाई, धनपालथान लगायतका स्थान हरुबाट अध्यन गर्ने आएका २४ जना बिधार्थि हरु संग बिधालय प्रसाशनले अभिमुखीकरण गरेको हो।
कार्यक्रम बिधार्थिहरुलाई ईन्जिनियर अध्यनरत गर्ने बिधार्थि हरु लाई ईन्जिनियर पढेर गर्ने सकिने काम र कर्तव्य काे बारेमा जानकारी गराएका थिए । साेही क्रममा बिधालयमा छात्र,छात्राहरुले अनुशासन काे बारेमा पनि जानकारी गराएका थिए । उक्त कार्यक्रममा बिधालयका प्रअ अरविन मंण्डल, ईन्जिनियर कमलेश्वर ठाकुर , शिक्षक अजय कर्ण , घनश्याम काफ्ले, नितिश झा, अभिभावक बुद्धिजीवी लगायत काे समेत उपस्थिति रहेको थियोे ।