पीडित बालिकाहरुले प्रधानमन्त्री ओलीको कारण न्याय नपाएर मर्नुपरेको बालेनको आरोप

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, भाद्र ३०, २०८१

४६८०  पटक हेरिएको

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नुपरेको आरोप लगाएका छन् । त्यहीकारण आफूले आज बाल दिवसको शुभकामना दिन नसकेको पनि उनको भनाई छ । शाहले सो शुभकामना स्वयम प्रधानमन्त्री ओलीलाई टक्र्याएको उल्लेख गर्दै ग्रहण गर्न भनेका छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!