क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी

Logo
स्थानिय अवाज प्रकाशित शनिबार, आश्विन ०६, २०८०

१९१५  पटक हेरिएको

काठमाडौं । नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!