नाइसमा स्वादीलो विर्यानीको बिक्रि सुरु

Logo
राम प्रेम यादव प्रकाशित आइतबार, आश्विन ०७, २०८०

११०९  पटक हेरिएको

विराटनगर। विराटनगर ६ मा रहेको नाईस विर्यानीले स्वादीलो विर्यानीको विक्री सुरु गरेको छ । करिब ३० लाखको लगानीमा सुरुगरेको विर्यानी हाउसमा मटन , चिकेन , फिस विर्यानी उपलब्ध हुनुका साथै स्वदेश तथा विदेशी कालिगढले तयार पारिएको विर्यानीको स्वाद लिन पाइने छ ।

नाइसमा विर्यानीको साथै मटन, चिकेन, फिस चिउरा मटन ग्रेभिको समेत स्वादलिन पाइने संञ्चालको भनाइ छ । सो विर्यानी हाउसले एक पत्रकार भेटघाटको आयोजना गरि कतारमा समेत विर्यानीहाउस चलिरहेको बताउदै नेपालीहरुलाइ पनि अरु विर्यानी हाउसको भन्दा फरक स्वदको विर्यानी चखाउने जनाएको छ ।

ताजा मासु तथा नेपालको सबैभन्दा महगो चामलको प्रयोगगरेर विदेशि तरीकाबाट बिर्यानी बनाएर विराटनगरका उपभोक्तालाइ खुवाउने लक्ष्य रहेको संञ्चालकको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!