रवि पक्राउ गर्न सिआईबीका एसपी बोगटी घण्टीघरमा पुगे

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

१७३५  पटक हेरिएको

file photo

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ गर्न अदालतको अनुमति पाएपछि सिआईबीको टोली रवि लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय घण्टीघर पुगेको छ ।

सिआईबीका एसपी होविन्द्र बोगटी यतिवेला अदालतको पक्राउ पुर्जी लिएर लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय वनस्थली पुगेका हुन् । उनलाई आजै पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!