शैक्षिक भ्रमणमा चितवन पुगेका दुई विद्यार्थी नारायणीमा बेपत्ता

Logo
स्थानिय अवाज प्रकाशित बिहिबार, आश्विन ११, २०८०

४१४४  पटक हेरिएको

काठमाडौं। नारायणी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन्। आज बिहान सात बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाट स्थित नारायणी नदीमा नुहाउन गएका दुई जना किशोर डुबेर बेपत्ता भएका हुन्।

 

बेपत्ता हुनेमा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ स्थित मिलन चोकका १७ वर्षीय पंकज दाहाल रहेका छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!