अधिकारीलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, कार्तिक २५, २०८१

४०१५  पटक हेरिएको

काठमाडौं जिल्ला अदालतले मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विराटनगरमा पक्राउ गरी काठमाडौं ल्याएलगत्तै प्रहरीले अधिकारीलाई म्याद थपको लागि अदालत लगेको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!