सुनवर्षीबाट लागुऔषध सहित एक प-क्राउ

Logo
रबिन्द्र बराल प्रकाशित शुक्रबार, आश्विन १९, २०८०

५४६२  पटक हेरिएको

 बिराटनगर । मोरङ सुनवर्षी नगरपालिका ८ स्थित सिक्टी चौकबाट अबैध लागुओैषध साहित एक जना पक्राउ परेका छन ।

भारत बाट नेपाल तर्फ आउदै गरेको बा ३ प ९९०१ नम्बरको मोटरसाइक चेक जाँच गर्ने क्रममा सुनवर्षी ९ बस्ने वर्ष ५० का मित्र बहादुर राई लाई लागुओैषध ट्रामाडोल(Tramadol capsule Ip 50 mg) सात हजार दुई सय असी वटा ट्याबलेट सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेली मातहतमा रहेको प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको टोलिले लागुओैषध सहित बरामद गरेको छ । आवस्यक कार्वाही का लागि औषधी व्यवस्था विभाग बिराटनगर पठाईएको प्रहरी निरिक्षक बुद्धिराम चापागाईंले बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!