सिरहाको नवराजपुरमा मोटरसाइकल दुर्घटनामा परी रायको मृ-त्यु

Logo
स्थानिय अवाज प्रकाशित शनिबार, आश्विन २०, २०८०

२५७६  पटक हेरिएको

बरियारपट्टी । सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित सडकमा स.४ प ७५६६ नम्बरको मोटरसाइकललाई स.१ च १६७५ नम्बरको पिकअपले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २९ वर्षीय अशोक रायको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!