मलेसियाविरुद्ध गुलशनले दिलाए नेपाललाई पाँचौ सफलता

Logo
स्थानिय अवाज प्रकाशित मंगलबार, कार्तिक १४, २०८०

३२६  पटक हेरिएको

टी–२० क्रिकेट विश्वकप छनोटमा मलेसियाविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ ।

गुलशन झाले सफलता दिलाएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको हो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!