भरुवा बन्दुक सहित २ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, जेठ २४, २०८२

९८७०  पटक हेरिएको

मोरङ।मोरङको केराबारी गाँउपालिका-६ तामाङ टोल बस्ने २६ बर्षीय गणेश श्रेष्ठ र ३२ बर्षीय सन्तबिर तामाङलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिईएको छ । हिजो राती साँढे १० बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले गणेश श्रेष्ठको घर कोठा भित्र लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक फेला परेसँगै सोही कोठामा रहेका उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!