एम्बुलेन्स चालकले मापसे गरेपछी यसरी पर्यो फन्दामा

Logo
स्थानिय अवाज प्रकाशित बिहिबार, साउन ३२, २०८०

६५८१  पटक हेरिएको

विराटनगर। मादक पदार्थ सेवन (मापसे) गरी बिरामी बोलेको एम्बुलेन्स चालकलाई ट्राफिक प्रहरीले कार्वाही गरेकाे छ ।

मंगलवार राती ८:४५ बजेको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र ट्राफिक प्रहरी पोस्ट रानी द्वारा गरिएको छड्के मापसे चेक जाँचमा एक एम्बुलेन्स चालक परेका छन् ।

एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी बिरामी बोकेर भारत तर्फ जाँदै गर्दा ट्राफिक प्रहरीको चेक जाँचमा फेला परेको हो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!