यस्तो छ रवि लामिछाने विरुद्धको पक्राउ पुर्जी

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

२३३३  पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न देशव्यापी निर्देशन जारी गरेको छ। शुक्रबार जारी गरिएको आदेशमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाइएको छ।

प्रहरीले नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँलाई लामिछानेलाई पक्राउ गरी कास्की पठाउन निर्देशन दिएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!