लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, माघ ०९, २०८१

१७६७  पटक हेरिएको

झापाको मेचीनगर नगरपालीका-१३ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ । माघ ८ गते प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलिले मेचीनगर-१३ का २५ बर्षीय लुबी कामाईको साथबाट ४ सय ६० मिलिग्राम ब्राउन सुगर र १५ हजार नेपाली रुपैया सहित पक्राउ गरेको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज गाउँपालिका-५ पालटोल स्थितबाट बेवारिसे अवस्थामा राखिएको २८ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!