आगलागी बाट ३ लाख ५० हजार बराबरको क्षति

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, माघ २०, २०८१

२८५६  पटक हेरिएको

मोरङ। बेलवारी नगरपालिकाको काकुम बुधबारेमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ठगकुमारी श्रेष्ठको घरमा शनिबार राति आगलागी भएको हो । आगलागीले घर र घरभित्रका सामानहरु पूर्णरुपमा नष्ट भएको बताइएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!