रमपम विराट गोल्डकप :शनिबार महिलालाई निःशुल्क प्रवेश

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, फाल्गुण २३, २०८१

२०९९  पटक हेरिएको

बिराटनगर। १५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार विराट गोल्डकप हेर्न आउने महिलाहरुको लागि आयोजकले निःशुल्क टिकट राखेको छ ।

नारीलाई सम्मान गर्ने उद्देश्यले आयोजकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गोल्डकप हेर्न आउने महिलाहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको विराट गोल्डकपको संयोजक नविन रिजालले जानकारी दिए ।

शनिबारको अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाईज युनाईट र एनआरटीबीच हुनेछ ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!