प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, फाल्गुण २४, २०८१

१८७४  पटक हेरिएको

काठमाडौं ।गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो ।

गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!