भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, चैत्र ०६, २०८१

२७७८  पटक हेरिएको

चोरी पैठारी वा निकासीबाट भन्सारमा आएका सवारीसाधन भन्सार अधिकृतले मूल्य कायम गरी लिलाम वा बिक्री गर्न पाउने भएका छन् । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा भन्सार विधेयकमाथिको दफाबार छलफलमा उक्त दफालाई समितिले सर्वसहमतिले पारित गरेको छ ।

भन्सार विधेयकको दफा ११३ अनुसार कब्जामा लिएको सवारीसाधनको व्यवस्थापन सम्बन्धमा समितिले चोरी पैठारी वा निकासीबाट भन्सारमा आए भन्सार अधिकृतले मूल्य कायम गरी लिलाम वा बिक्री गर्ने पाउने व्यवस्था गरिएको हो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!