सुनवर्षीबाट लागुओैषध सहित वडा न-४ की सुलेखा पक्राउ

Logo
रबिन्द्र बराल प्रकाशित शनिबार, चैत्र १७, २०८०

१६५२  पटक हेरिएको

सुनवर्षी। माेरङकाे सुनवर्षी नगरपालिका वडा न -८ स्थित हर्चनगढीबाट भारतबाट नेपालतर्फ आउँदै गरेको ०१-०२-००३ ह ७०१२ सिटि सफारीमा सवार सुनवर्षी नगरपालिका वडा न- ४ बस्ने बर्ष २५ काे सुलेखा राजवंशी पक्राउ परेका परेकी छिन्।

सुलेखाको साथबाट ब्राउन सुगर जस्तो देखिने लागुओैषध बरामद भएको ईलाका प्रहरी कार्याकाया रंगेलीले जनाएको छ । सिटि सफारी चालक साेही स्थान बस्ने बर्ष ३१ का रामबाबु सहिनी लाई समेत पक्राउ गरेको छ ।

सिक्टि सशस्त्र बेस क्याप र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले निजकाे साथ बाट लागुओैषध बरामद गरिएको र थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यलय प्रहरी रंगेली पठाएको ससस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कन्कालिनी मोरङले जनाएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!