अवैध लागूऔषधसहित एक जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, साउन १९, २०८२

४२७३  पटक हेरिएको

मोरङ । विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय १ सय मिलिग्राम सहित सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ३२ वर्षीय मनोज बस्नेतलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प १७५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!