विराटनगर।अन्नपूर्ण राठी केबल इण्डष्ट्रिज प्रालिले मोरङका दुई सरकारी कार्यालयलाई सात लाख रुपैयाँ बराबरका विद्युतीय सामग्री हस्तान्तरण गरेको छ।भाद्र २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा प्रभावित जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय मोरङलाई उक्त सामग्री उप..